७ मंसिर २०८१, शुक्रबार

Tag: स्वास्थ्य मन्त्रालय

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १६० जना, ललितपुर जिल्लामा २६ जना र