१ फाल्गुन २०८२, शुक्रबार

Tag: स्वास्थ्य मन्त्रालय

दैनिक ११ हजार संक्रमित हुन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जेठ-असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गर्दै विशेष सतर्कता अपनाउने योजना तय गर्ने भएको छ । मन्त्रालयले जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित