३ आश्विन २०८१, बिहीबार

Tag: स्वास्थ्यमन्त्रीको आग्रह

नियमित खोप लगाउन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई अनुरोध गरेका छन् । मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन अनुरोध गरेका हुन् । यही वैशाख ३१