राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज शनिबार बिहान स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतले स्वागत गरे । महिला राजनीतिज्ञको