८ कार्तिक २०८१, बिहीबार

Tag: स्याउ निर्यात

मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात

गलेश्वर, म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात