३ आश्विन २०८१, बिहीबार

Tag: स्थापित गर्नुपर्ने

एमालेलाई राष्ट्रिय शक्तिकारुपमा स्थापित गर्नुपर्ने

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकताका हिसाबले एमालेको सामथ्र्य कमजोर रहेको बताएका छन् । राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रम उनले एमालेलाई राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित