१५ आश्विन २०८१, मंगलबार

Tag: स्टिफन हकिङ्ग

बैज्ञानिक स्टफेन हकिङ्गको निधन

एजेन्सी, ३० फागुन । विश्वका चर्चित बैज्ञानिक स्टफेन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । उनी २१ वर्षदेखि नै मोटर न्यरोन नामक रोगको बिरामी थिए । दुर्लभ रोग मोटर न्यरोनको उपचार गरेपछि चिकित्सकले केही वर्ष मात्र बाँच्छ भनेका थिए