काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । बलिउड अभिनेता खानमाथि गए राति चक्कु प्रहार भएको हो । गएराती साढे दुई बजे चोरी गर्नका लागि शैफको मुम्बई, बान्द्रस्थित घरमा छिरेका एक व्यक्तिले अभिनेता खानमाथि चक्कु प्रहार