काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । आज नेपाली सेना बहुव्यवसाय उद्योग-जुत्ता कारखाना, श्री सुन्दरीजल आर्शनल कार्यालय र श्री सुन्दरीजल मिनरल