१५ मंसिर २०८१, शनिबार

Tag: सेरेन हस्पिटालिटी सर्भिसेज

बैंक अफ काठमाण्डूका ग्राहकलाई सेरेन हस्पिटालिटी सर्भिसेजमा १५% छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा.लि वीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १५% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात्