काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँसेर भोलि बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । विपक्षी दलहरूको अवरोधका कारण आज बैठक बस्न सकेन । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका