२० चैत्र २०८२, शुक्रबार

Tag: सुहाङ नेम्वाङ

नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङको दाबी

काठमाडौँ । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन् । आज च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले दल नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन् । साथै उनले पार्टीलाई अहिलेको अवस्थाबाट माथि उठाउन पनि युवालाई अघि बढाउनुपर्ने बताएका