१२ आश्विन २०८१, शनिबार

Tag: सुस्ता

सुस्तामा पहिलो पटक बिजुलीको पहुँच

परासी, २४ कात्तिक । सुस्तामा पहिलो पटक विद्युत्को पहुँच पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पु¥याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा