१८ चैत्र २०८२, बुधबार

Tag: सुशीला कार्की

सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक झल्को आमनागरिकको मुहारमा झल्कनुपर्ने बताएकी छन् । ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र कदापि