२२ चैत्र २०८२, आइतबार

Tag: सुरक्षात्मक प्रणाली

रेलमार्ग निर्माणसँगै सुरक्षात्मक प्रणालीको खोजी

६ साउन, काठमाडौं । सरकारले मुलुकभित्र एक दर्जनभन्दा बढी रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइरहेको बेला सुरक्षात्मक प्रणाली र उपकरणका बारेमा समेत चासो बढ्न थालेको छ । मानवीय सुरक्षा, रेलमार्गको अवस्था तथा जोखिम न्यूनीकरणका लागि विश्वभर उपलब्ध प्रणाली तथा उपाय अवलम्बन