काठमाडौँ, १६ साउन । कुअन्नका रूपमा मानिँदै आएको कोदोको अहिले उच्च ओहोदा तथा घरानियाँ भनिएका व्यक्तिका घरघरमा उपभोग बढ्न थालेपछि यसलाई ‘सुन अन्न’ भन्न थालिएको छ । कुनै बखत कुलीन, जमिन्दार, हुनेखाने तथा घरानियाँका भान्सामा वर्जित कोदो खाएमा जातै जाने