स्वरेकका सुन्तालामा सुनौलो भविष्य
१८ मङ्सिर, पोखरा । विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग रु दुई लाख ५० हजार आम्दानी गर्र्दै आउनुभएको छ । युवावस्थाको १८ वर्ष भारत र पाँच वर्ष