१६ असार २०८१, आइतबार

Tag: सुनुवाइ

खाद्य र स्वास्थ्यको सुनुवाइ ‘हेर्दाहेर्दै’मा सोमबार

काठमाडौँ, २३ चैत । सर्वोच्च अदालतमा अतिविपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकलाई लकडाउनको समयमा सरकारले राहत उपलब्ध गराउनुपर्ने विषयमा बहसमा समय अपुग भएपछि ‘हेर्दाहेर्दै’मा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको