रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनुवाइ आज हुँदै
काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको आज बुधबार सुनुवाइ हुँदै छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा हिजो पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि आज बुधबारका लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका