२० चैत्र २०८२, शुक्रबार

Tag: सुनचाँदीको मूल्य

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटेको छ । सुन तोलामा रु तीन हजार ६०० र चाँदी रु १६५ ले घटेको हो । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै