१३ आश्विन २०८१, आइतबार

Tag: सुदूरपश्चिम ११

कुटाकुट गर्ने आर्मीका खेलाडी मैदान गएनन्, सुदूरपश्चिम ११ लाई उपाधि

१९ चैत, धनुषा । सर्लाहीको बागमतीमा भएको राजर्षी जनक कप फुटबलको उपाधि सुदूरपश्चिम ११ लाई दिइएको छ । शनिबार खेलको २२ औं मिनेटसम्म २–१ ले पछि परेपछि आर्मीका खेलाडीले सुदूरपश्चिमका खेलाडीलाई कुटेपछि खेल स्थगित भएको थियो । शनिबार तनाव भए