सर्वदलीय बैठकद्वारा सीमा विवादबारे मोदीसँग सीधा कुरा गर्न प्रधानमन्त्रीलाई सुझाव
२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको बताएका छन् । भारतसँगको सीमा विवाद राजनीतिक तहबाटै समाधान गर्न नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । भारतको