बालेनले सांसदको सपथमा लगाएको ‘सिलाम साक्मा’ भनेको के हो ?
‘सिलाम साक्मा’ लिम्बू समुदायको परम्परागत सांस्कृतिक प्रतीक हो । यो किराती मूलको लिम्बू (याक्थुङ) समुदायको एक अत्यन्तै महत्त्वपूर्ण पारम्परिक प्रतीक, सुरक्षाकवच र सांस्कृतिक पहिचान हो । लिम्बू भाषामा सि को अर्थ मृत्यु, लामको अर्थ बाटो र साक्माको अर्थ छेक्नु हो,