सिमीकोटमा यो वर्ष पनि सडक पुग्न कठिन
काठमाडौँ, ७ असोज । देशभरका ७७ जिल्लामध्ये सडक सञ्जालसँग जोडिन बाँकी रहेको एक मात्रै जिल्ला हुम्ला सदरमुकाम सिमीकोटमा चालु आर्थिक वर्षमा पनि सडक पुग्न कठीन देखिएको छ । हुम्लाको सदरमुकामसम्म सडकको ट्र्याक खोल्न सडक विभाग र नेपाली सेना दुवै लागिपरेका