सिंघारा खेतीबाट किसान सन्तुष्ट
जलेश्वर, २१ असोज । वर्षाले दुई पटकको धानबाली र एक पटकको रहरखेती खाइदिएपछि निरास र असहाय बनेका जलेश्वर नगरपालिका– ६ का श्रीचन मुखियाको अनुहारमा सिंघारा (फल) खेतीले खुशियाली ल्याएको छ । वर्षा र बाढीका कारण खेतबारी डुुब्दा आर्थिकरुपमा कमजोर भइसकेका