११ आश्विन २०८१, शुक्रबार

Tag: सावित्रा थापा गुरुङ

स्थानीय तह जवाफदेही बन्नुपर्छ : आयुक्त डा. गुरुङ

२५ जेठ, धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्रा थापा गुरुङले सुशासनको प्रत्याभूति दिलाउँदै जवाफदेही सेवा प्रवाह गर्न स्थानीय तहलाई निर्देशन दिनुभएको छ । बिहीबार धनकुटा जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषय