काठमाडौँ । राजीनामा बोकेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित शीर्ष नेताहरुको मन एकाएक बदलिएको छ । मन्त्रीहरुको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेपछि राजीनामा