१७ श्रावण २०८२, शनिबार

Tag: सामुदायिक विद्यालय

४२ सामुदायिक विद्यालयमा अंगे्रजी माध्यमवाट पढाई सुरु

३० वैशाख, डडेल्धुरा । गाउँपालिकामा जनप्रतिनिधि आएपछिको पहिलो शैक्षिकसत्रमा यहाँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमवाट पढाउन शुरु गरिएकाले यहाँका अभिभावक खुशी भएका छन् । स्थानीय सरकारले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने निर्णय गरेसंगै जिल्लामा रहेका २४८ सामुदायिक विद्यालयमध्ये यो