२३ भाद्र २०८१, आइतबार

Tag: सामाजिक सद्भाव

सांस्कृतिक पर्वले सामाजिक सद्भाव र एकता : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा विद्यमान सांस्कृतिक पर्वले सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुगेको बताउनुभएको छ । ‘ग्याल्वो र सोनाम ल्होसार पर्व २०७७’ को अवसरमा बौद्ध धर्मावलम्बी तथा तामाङ