२२ चैत्र २०८२, आइतबार

Tag: सानुभाइ

गुण्डागर्दीको आरोपमा ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ

काठमाडौं । ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको हो । गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज