१३ आश्विन २०८१, आइतबार

Tag: सानदार शतक

जिम्बाबेविरुद्ध खेलमा कुशल भुर्तेल ९९ रनमा आउट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आज आइतबार नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले शतक पुर्याउन १ रनले चुकेका छन् । जिम्बाबेका स्पिनर वेलिङटन मसाकान्डाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट भएपछि कुशल घरेलु टोली