५ आश्विन २०८१, शनिबार

Tag: साउदीअरब

साउदीअरबमा अलपत्र नेपालीलाई काम र दाम दिने सहमति

१० भदौ, खोटाङ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र दाम दुवै उपलब्ध गराउने सहमति भएको छ । साउदी अरबमा ३८ नेपाली कामदार अलपत्रसम्बन्धी समाचार राष्ट्रिय समाचार समिति (रासस)