१ मंसिर २०८१, शनिबार

Tag: साइबर हमला

अमेरिका साइबर हमलाको तयारी गर्दैछ : उत्तर कोरिया

एजेन्सी, १३ फागुन । उत्तर कोरियाले अमेरिकी केन्द्रीय गुप्तचर निकायजस्ता संस्था साइबर हमलाको तयारीमा रहेको अारोप लगाएको छ । साइबर हमलाका लागि अमेरिकाले अर्बौं डलर खर्च गर्न लागेको उत्तर कोरियाको दाबी छ । अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा