बालेन साहविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा निवेदन
काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा उजुरी दिएको छ । साहविरुद्ध परेको जाहेरी अध्ययनका क्रममा रहेको साइबर व्यूरो स्रोतले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकबाट एमाले, कांग्रेसलगायतका दलका