१२ आश्विन २०८१, शनिबार

Tag: सांसद पद

माओवादी छोडेर एमालेमा लागेका ४ नेताको सांसद र मन्त्री पद च्वाट

काठमाडौँ । नेकपा माओवादी केन्द्रले माओवादी छोडेर नेकपा एमालेमा लागेका ४ जना नेताको सांसद र मन्त्री पद च्वाट भएको छ । प्रतिनिधिसभाको आज बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका ४ जना सांसद पदमुक्त भएको जानकारी