७ मंसिर २०८१, शुक्रबार

Tag: सांसदसँग रासस संवाद

सरकारले जथाभावी गरेमा सांसदहरु रमिते बन्न मिल्दैन : सांसद सूर्य थापा

काठमाडौँ । गत निर्वाचनमा प्युठानी जनताको अभिमत लिएर सांसदका हैसियतमा म प्रतिनिधिसभामा पहिलोपटक प्रवेश गरेको हुँ । अघिल्लो हिउँदे अधिवेशन मेरा लागि सिकाइकै अधिवेशन रह्यो । विधि निर्माणका हिसाबले यसबीचमा संसदीय कारबाही प्रभावकारी र सन्तोषजनक हुन नसकेको जगजाहेरै छ ।