स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छ : सांसद डा. सुनीलकुमार शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्मा मोरङ निर्वाचन क्षेत्र नं ३ बाट अहिले प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका छन् । झापाको दमकस्थित दुम्सेमा विसं २०३४ पुस २२ गते जन्मिएका उनी लामो समयदेखि असहाय, विपन्न नागरिकको निःशुल्क उपचार गर्दै आएका छन्