८ मंसिर २०८१, शनिबार

Tag: सहारा सहकारी

आयआर्जनमा सहयोगी बन्यो सहारा सहकारी

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले समुदाय लक्षित विभिन्न कार्यक्रममार्फत पूर्वी नेपालका हजारौँलाई आयआर्जनमा टेवा पु¥याएको छ । विर्तामोड–२ चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपालले युवा स्वरोजगार, पशुपालन, सिँचाइ, तरकारीखेती, बायोग्यास प्लान्ट, शिक्षा, स्वास्थ्य, आवासलगायत क्षेत्रमा