१२ आश्विन २०८१, शनिबार

Tag: सहाराविहीन आमा

सहाराविहीन आमाहरूलाई न राहत न त सामाजिक सुरक्षाभत्ता

सप्तरी, २२ जेठ । सप्तरीको बलानबिहुल गाउँपालिका–३ मौवाहाकी ६० वर्षीया मूर्तिदेवी दास तत्माले आफ्नो एकमात्र छोरालाई बुढेसकालको सहारा ठान्नुभएको थियो । जवानीमै सिन्दुर पुछिएपछि निकै दुःखले हुर्काएको छोराबाट मूर्तिदेवीलाई ठूलो आशा पनि थियो । तर पहिले हरेक विषयमा आमामा निर्भर