१२ आश्विन २०८१, शनिबार

Tag: सहज प्रबन्ध गर्न निर्देशन

दसैँमा यातायातको सहज प्रबन्ध गर्न निर्देशन

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँमा आफ्नो घर तथा दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । सभापति खतिवडाले आज भौतिक पूर्वाधार तथा यातायात