३ आश्विन २०८१, बिहीबार

Tag: सलाउद्दित अन्सारी

अख्तियारद्वारा वन कर्मचारी पक्राउ

१५ चैत, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्लामा कार्यरत सहायक वन अधिकृत सलाउद्दित अन्सारीलाई घुस लिएको आरोपमा रकमसहित आज पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय केराबारी मोरङमा कार्यरत अन्सारीलाई आज रु ३५ हजार रकमसहित डिभिजन