१ फाल्गुन २०८२, शुक्रबार

Tag: सर्वोच्चमा रिट

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्चमा रिट

काठमाडौँ । दर्ता नभएका सामाजिक सन्जाल प्लेफर्म बन्द गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरूद्ध आज सर्वोच्चमा रिट परेको हो । सरकारले हिजो बिहीबार रातिदेखि फेसबुक लगायत विभिन्न सामाजिक सन्जाल प्लेटफर्म