३० जेष्ठ २०८२, शुक्रबार

Tag: सर्वोच्चको आदेश

प्रधानमन्त्री र अर्थमन्त्रीसँग अदालतको अवहेलनामा लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलविरुद्ध अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश गरेको छ । अदालतको अवहेलनामा प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग सर्वोच्चले आज लिखित जवाफ माग्ने सर्वोच्चको आदेश गरेको हो । वरिष्ठ