योगेश भट्टराई भन्छन्- सर्वसम्मत चयन हुने सम्भावना बढेको छ
चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पदाधिकारी र केन्द्रीय सदस्य चयन सर्वसम्मत हुने सम्भावना बढेको बताएका छन् । हिजो शुक्रबार राति चितवनको सौराहामा बसेको बैठकपछि पत्रकारसँगको कुराकानीमा नेता भट्टराईले पूर्ण रूपमा सर्वसम्मत हुन्छ भन्न