१३ आश्विन २०८१, आइतबार

Tag: सर्लाहीमा बाढी

सर्लाहीमा बाढीले बगाउँदा २ जनाको मृत्यु, ७२ जनाकोे उद्धार

मलङ्गवा । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा २ जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी