४ आश्विन २०८१, शुक्रबार

Tag: सरिता दुलाल

सरिताको हत्यामा पारिवारिक संलग्नता

काभ्रेपलाञ्चोक, २४ वैशाख । मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा