३१ भाद्र २०८१, सोमबार

Tag: सरिता गिरी

युवा सङ्घद्वारा सांसद गिरीलाई कारवाही गर्न माग

काठमाडौँ, २८ जेठ । राष्ट्रिय युवा सङ्घ नेपालले सङ्घीय सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै सङ्घीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने