२ कार्तिक २०८१, शुक्रबार

Tag: सम्पन्न गर्न निर्देशन

स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न निर्देशन

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु