१० फाल्गुन २०८२, आइतबार

Tag: समूह चरण

यू-१९ महिला विश्वकप : अष्ट्रेलियासँग हारेसँगै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । अष्ट्रेलियाले दिएको एक सय ४०