२२ चैत्र २०८२, आइतबार

Tag: सभामुख ओनसरी घर्ती

सांसदहरुको बिदाईका लागि संसदको विशेष बैठक भोलि, शीर्ष नेताहरुले सम्बोधन गर्ने

असोज २७, काठमाडौँ । बिजनेसका हिसावले संसद्को शुक्रबार बस्ने बैठक अन्तिम भए पनि सभामुख ओनसरी घर्तीले भोलि (शनिबार) विशेष बैठक राखेकी छन् ।सभामुख घर्तीले सांसदहरुको विधिवत् बिदाइ गर्ने उद्देश्यले शनिबार अपराह्न विशेष बैठक बोलाएकी हुन् । प्रमुख दलका शीर्ष नेताहरुसँग